A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionk4n92dp54t6rg11feaukuipl2638d787): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | घटना, सूचना र समाचार |:.

घटना, सूचना र समाचार

राष्ट्रिय बाल अधिकार परिषद्का नव मनोनित सदस्यहरूलाइ परिषद्को बारेमा जानकारी

राष्ट्रिय बाल अधिकार परिषद्का मनोनित सदस्यज्यूहरूलाइ मिति २०७७/०४/१८ गते नेपालमा बालबालिकाको अधिकारको सम्मान, संरक्षण, परिपुर्ति तथा पालनाका लागि हालसम्म भएका कानूनी तथा नीतिगत व्यवस्था, परिषद्को काम, कर्तव्य र अधिकार, हालसम्म परिषदबाट हुँदै आएका बालबालिकासम्बन्धी काम-कारवाहीहरू तथा आगामी दिनमा परिषदबाट गर्नुपर्ने कार्यहरू लगायतका विषयमा परिषद्को कार्यालयमा अभिमूखीकरण कार्यक्रम सम्पन्न गरिएको छ ।  कार्यक्रममा राष्ट्रिय बाल अधिकार परिषद्का मनोनित सदस्यज्यूहरू ४ जना, कार्यकारी निर्देशक, महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव तथा  राष्ट्रिय बाल अधिकार परिषद्का कर्मचारीहरूको उपस्थिति रहेकाो थियो ।

0 Comments

Leave your comments

Make sure you enter the(*)required information where indicate.HTML code is not allowed

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: