A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionshv99siaemkogg30s6k7t38s4gv7i34i): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | घटना, सूचना र समाचार |:.

घटना, सूचना र समाचार

सडक बालबालिकाको क्षेत्रमा क्रियाशील सेवा प्रदायक संघ संस्थाहरू सूचीकृत हुन आवेदन आव्हान गरिएको सम्बन्धी सूचना

सडक बालबालिका उद्धार, संरक्षण तथा व्यवस्थापन सम्बन्धी एकीकृत कार्यविधि, २०७६ बमोजिम सडक बालबालिकाको पहिचान, उद्धार, संरक्षण तथा व्यवस्थापन, पुनर्स्थापना, मनोविमर्श, सामाजिकीकरण, पारिवारिक पुनर्मिलन तथा पुनर्एकीकरण, रोकथाम तथा सचेतना सम्बन्धी कार्यक्रम सम्बन्धित स्थानीय तह, प्रदेश र संघ तथा तीनै तहमा रहेका सम्बन्धित सरोकारवाला निकाय तथा संघ संस्था बीचको समन्वय, सहयोग र सहकार्यमा सञ्चालन गर्न गराउन नेपाल राज्यभरी सडक बालबालिकाको क्षेत्रमा क्रियाशील रहेका सम्पूर्ण सेवा प्रदायक संघ संस्था तथा बाल गृहहरूले आ(आफ्नो संघ संस्थाको क्षमता, जनशक्ति, उपलब्ध सेवा सुविधा, सञ्चालित कार्यक्रम र आर्थिक स्रोत साधन व्यवस्थापन आदिको तथ्याङ्क विवरण सहित यस परिषद्‍मा सूचीकृत हुन यहीं मिति २०७६ सालको मंसिर २६ गतेभित्र आइपुग्ने गरी आवेदन दिनुहुन यसै सूचनाद्वारा जानकारी गरिएको व्यहोरा अनुरोध छ। सडक बालबालिकाको क्षेत्रमा क्रियाशील सेवा प्रदायक संघ संस्था सूचिकरण फाराम यस परिषद्को Website: www.ncrc.gov.np वा E-Portal: www.childrights.gov.np बाट डाउनलोड गरी र तयार पारी यसको सफ्टकपी E-Portal: www.childrights.gov.np तथा suneeta@ncrc.gov.np/ram@ncrc.gov.np मा र हार्डकपी यस परिषद्को कार्यालय श्रीमहल, पुल्चोक, ललितपुर र  प्रदेशस्तर तथा स्थानीय स्तरमा समेत यस सम्बन्धी आवश्यक जानकारी, समन्वय र सहकार्यका लागि सूचीकरण फारामको विवरण सहित उक्त आवेदनको एकरएक प्रति सम्बन्धित प्रदेश सामाजिक विकास मन्त्रालय र स्थानीय कार्यपालिकाको बालबालिका महाशाखारशाखामा समेत पठाउनु हुन जानकारी गराइन्छ । साथै सम्बन्धित स्थानीय तह र प्रदेश सामाजिक विकास मन्त्रालयले यसै सूचनालार्इ आधार मानी आ(आफ्नो क्षेत्रमा सडक बालबालिकाको उद्धार, संरक्षण तथा व्यवस्थापनमा क्रियाशील सेवा प्रदायक संघ संस्था र बाल गृहहरूको तथ्याङ्क विवरण अद्यावधिक तथा राष्ट्रिय सूचीकरण गर्ने कार्यमा समन्वय, सहयोग र सहजीकरण गरी सहकार्य हुन समेत अनुरोध छ ।

प्रशासकीय प्रमुख (०१-५५५०१२१०)

0 Comments

Leave your comments

Make sure you enter the(*)required information where indicate.HTML code is not allowed

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: