A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionrhefe4fo9h37lp1677c3gcdd9kd54ns1): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | घटना, सूचना र समाचार |:.

घटना, सूचना र समाचार

बालसम्वेदनशील राष्ट्रिय पत्रकारिता पुरस्कार २०७५ सम्बन्धी निवेदन

बालसम्वेदनशील राष्ट्रिय पत्रकारिता पुरस्कार २०७५ सम्बन्धी निवेदन

१. आवेदकको प्रारम्भिक जानकारी

नाम  
अस्थायी ठेगाना  
स्थायी ठेगाना  
सम्पर्क नं.  
ईमेल              
जन्म मिति/उमेर  
वुवाको नाम  
आमाको नाम  
शैक्षिक योग्यता  
पेशा  
हालसम्म कुनै पुरस्कार प्राप्त गरेको भए त्यसको विवरण  
अन्य थप जानकारी भएमा  
 

२. बालअधिकार संरक्षण तथा सम्वद्र्धन राष्ट्रिय पत्रकारिता पुरस्कार २०७५ कार्यक्रममा सहभागिता 
(अनिवार्य भर्नुपर्ने)

 

पत्रकारिता शुरु गरेको वर्ष/अवधि  
हाल आवद्ध रहेको सञ्चारमाध्यमको नाम  
बालबालिकाको विषयमै पत्रकारिता गरेको अवधि  

 

बालबालिकाको विषयमा पत्रकारिता गर्नुको उद्देश्यहरु (५० शब्दमा नबढाई)

 

बालबालिकाको विषयहरुलाई प्राथमिकतामा राख्नुका कारणहरु (१०० शब्दमा नबढाई)

 

बालसंवेदनशील पत्रकारिता गर्दा अपनाइने प्रक्रियाहरु (१०० शब्दमा नबढाई)

 

३. बालबालिकाको विषयमा वर्षभरि प्रकाशित/प्रसारित गरेका सामग्रीहरुको सूची 

(कृपया तपाईंलाई लागेको उत्कृष्टताको आधारमा क्रमशः उल्लेख गर्नुपर्नेछ र 

क्रसं   लेख/रिपोर्ट/कार्यक्रमको नाम प्रकाशित/प्रसारित सञ्चारमाध्यम मिति शब्द संख्या/समय समेटिएको विषय मूल सन्देश
             
             
             
             
             
             

(तपाइलाई उत्कृष्ट लागेको तीनवटा सामग्री यसैसाथ संलग्न गर्नुपर्ने छ । सामग्रीहरुको सूची लामो भएमा अलग्गै राख्न सकिनेछ ।)

४. बालसंवेदनशील पत्रकारिता गर्दा भोगेका चुनौतीहरु (५० शब्दमा नबढाई)

 

५. सम्प्रेषण गरिएका बालसंवेदनशील सामग्रीहरुले पारेको प्रभावहरु (१०० शब्दमा नबढाई)

 

६. बालअधिकार संरक्षण तथा सम्वद्र्धनका लागि आगामी दिनमा प्रतिवद्धता (१०० शब्दमा नबढाई)

 

 

घोषणा 
म यो घोषणा गर्दछु कि यस फाराममा लेखिएका विवरणहरु साँचो छन् । यदि मैले बुझाएका विवरणहरु झुठा वा गलत प्रमाणित भई समितिलाई हानी नोक्सानी भएमा त्यसको क्षतिपूर्ति व्यहोर्न मञ्जुर भएको व्यहोरा प्रमाणित गर्दछु । 

........................
निवेदकको हस्ताक्षर 

निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरु

क्र.स. विवरण
नागरिकताको प्रमाणपत्रको प्रतिलिपी र पासपोर्ट साइजको फोटो (एक प्रति)
आवद्ध सञ्चारगृहको परिचय पत्रको प्रतिलिपि
व्यक्तिगत विवरण(बायोडाटा)
प्रकाशित/प्रसारित बालसंवेदनशील लेख वा सामग्रीहरु (सम्बन्धित सञ्चार माध्यमबाट प्रमाणित गरिएको)

 

0 Comments

Leave your comments

Make sure you enter the(*)required information where indicate.HTML code is not allowed

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: