A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionp9ieu27ane0118vuvvdbiksvq4vk0ouq): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | तथ्यांक |:.

तथ्यांक

सञ्चार माध्यममा प्रकाशित बालबालिका सम्बन्धी विभिन्न घटनाहरुको वार्षिक स्थिति विश्लेषण आ.व २०७५/०७६

विगतमा भन्दा यस आर्थिक वर्ष २०७५/७६ मा विभिन्न सञ्चार माध्यमबाट प्रकाशित बालबालिका सम्बन्धी घटनाहरुको संख्यामा वृद्धि हुँदै गएको देखिएको छ । यस आ।व।को तीनटै चौमासिकमा प्रकाशनमा आएका घटनालाई संकलन गरी तयार पारिएको यो वार्षिक पत्रमा बालअधिकार हनन्का ६५४ वटा घटनाहरुलाई यस पत्रमा विश्लेषण गरिएको छ । उक्त ६५४ वटा घटनाहरुमा १ हजार ८० जना बालबालिका प्रभावित भएका छन् । सबैभन्दा बढी यस आ।व।को अन्तिम चौमासिकमा २८८ वटा घटनाहरुबाट ४८५ जना बालबालिका पीडित तथा प्रभावति भएका छन्।

चौमासिक

घटना संख्या

प्रभावित बालबालिका

पहिलो

२०४

३१५

दोस्रो

१६२

२८०

तेस्रो

२८८

४८५

जम्मा

६५४

१०८०

Download View details

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: