A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session337ooc67836keg2llf86cutbqe2m8c0i): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | तथ्यांक |:.

तथ्यांक

स्थानीय तह निर्वाचन २०७४ का सन्दर्भमा बालअधिकार अनुगमन

पहिलो चरणको निर्वाचनमा निर्वाचन पूर्व १ हजार ९ सय ३२, निर्वाचनको दिन ९६ र निर्वाचन पश्चात ७ सय २० जना बालबालिकालाई प्रयोग गरिएको छ । दोस्रो चरणको निर्वाचनमा दुबै चरणको निर्वाचनमा निर्वाचन पूर्व १ हजार ६ सय ७२, निर्वाचनको दिन ४३ र निर्वाचन पश्चात ६ सय ५६ जना बालबालिकालाई प्रयोग गरिएको छ । साथै तेस्रो चरणमा सम्पन्न भएको निर्वाचनका क्रममा निर्वाचन पूर्व १ हजार १ सय र निर्वाचन पश्चात ४ सय ४२ जना बालबालिकालाई प्रयोग भएको पाइएको छ भने निर्वाचनको दिन बालबालिकाको प्रयोग भएको पाइएको छ । यसरी तीनै चरणमा सम्पन्न भएको निर्वाचनमा निर्वाचन पूर्व ४ हजार ७ सय ४ जना, निर्वचनको दिन १ सय ३९ जना र निर्वाचन पश्चात १ हजार ८ सय १८ जना गरी कुल ६ हजार ६ सय ६१ जना बालबालिकाको प्रयोग भएको देखिन्छ । 

Download View details

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: