तथ्यांक

बालगृह

२०७३ असार मसान्तसम्म ४४ जिल्लामा जम्मा ५७७ वटा बालगृह सञ्चालनमा रहेकोमा साल २०७४ साल असार मसान्तसम्ममा विभिन्न ४६ जिल्लाहरुमा ५ सय ६७ आवसीय बालगृह सञ्चालनमा रहेका छन् । यी बालगृहहरुमा जम्मा १६,५३६ बालबालिका (बालक ८,३१८ र बालिका ८,२१८) रहेका छन् ।

                              प्रदेशअन्र्तगतका बालगृह र बालबालिकाको विवरण    

   प्रदेश      नं

बालगृह संख्या

संरक्षित बालक

संरक्षित बालिका

जम्मा

२७

३२८

२५८

५८६

१५

२५२

७२

३२४

४१५

 ५८२६

 ६०५६

 ११८८२

 ५५

 ७५३

 ८६६

१६१९

 ३०

 ७७८

 ५८२

1360

 १३

 २०७

२५८

४६५

 १२

 १७४

 १२६

 ३००

जम्मा

 ५६७

 ८३१८

 ८२१८

 १६५३६

 

Download View details