A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session4hm8pst171d9n2dijmrascalnari3864): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | घटना, सूचना र समाचार |:.

घटना, सूचना र समाचार

जोखिमपूर्ण अवस्थामा राखिएका ९ बालबालिकाको उद्धार

मिति २०७६ साल भदौ ४ गते राष्ट्रिय बाल अधिकार परिषद्को नेतृत्वमा महानगरीय प्रहरी वृत्त, स्वयम्भु, बालबालिका खोजतलास समन्वय केन्द्र १०४, नागार्जुन नगरपालिका४ नं. वडा कार्यालय, बाल हेल्पलाइन १०९८ तथा स्थानीय प्रतिनिधिहरुको समन्वय र सहकार्यमा काठमाडौं जिल्ला नागार्जुन नगरपालिका वडा नं. ४ सितापाईला, ख्वपाटोल स्थित एक घरमा“नमुना प्रगतीशिल महिला समाज रयुवा सामुदायिक सेवा केन्द्र”द्धारा अत्यन्तै जोखिमपूर्ण अवस्थामा राखिएका ४ बालक र ५ बालिका गरी जम्मा ९ जना बालबालिका उद्धार गरिएको छ । ५ देखि ११ बर्ष उमेर समूहका ती बालबालिका बर्दियाका ४ जना कालिकोटका ४ जना र कैलालीका १ जना रहेका छन् । उक्त संस्थाले आवासीय बालगृहको सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०६९ मा भएको व्यवस्था विपरीत उचित खानपान, आवास तथा शिक्षा र संरक्षणको प्रबन्ध नभएको पाइएकोले बालबालिकाको उद्धार गरिएको हो । हाल बालबालिकालाई अल्पकालिन संरक्षणको व्यवस्था गरिएको छ । उक्त संस्थाको सञ्चालक तथा संलग्न व्यक्तिहरुलाई आवश्यक अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ।

0 Comments

Leave your comments

Make sure you enter the(*)required information where indicate.HTML code is not allowed

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: