A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session54jjps519in2uorhkcs70rmnihjgg06n): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | घटना, सूचना र समाचार |:.

घटना, सूचना र समाचार

दर्ता नगरेको बाल गृहबाट १९ जना बालबालिकाको उद्धार

यहीं मिति २०७६/१/२३ गते सोमबारका दिन केन्द्रीय बाल कल्याण समितिको कार्यालय, नेपाल प्रहरी महाराजगंज वृत, बुढानीलकण्ठ नगरपालिका वडा नं. ८ समिति र बालबालिका खोजतलास समन्वय केन्द्र लगायत यस क्षेत्रमा कार्यरत संघसंस्थाहरुको संयुक्त पहलमा काठमाडौंको गोल्फुटारस्थित न्यू कर्णाली होस्टलमा रहेका १९ जना बालबालिकालाई उद्धार गरिएको छ । कर्णाली होस्टेल नाम राखेर सञ्चालन गरिएको भएता पनि न होस्टेलका रुपमा सञ्चालन गरेको, न बालगृहको रुपमा दर्ता गरी सञ्चालन गरेको पाइयो । होस्टेल सञ्चालक जय विश्वकर्माले कालीकोट, हुम्ला, डोल्पा बाँके जिल्लाबाट अभिभावकलाई विभिन्न प्रलोभनमा पारी बालबालिकाहरुलाई छात्रवृत्तिमा पढाउन तथा पालन पोषण गर्न भनी ल्याएर अलपत्र पारेको खबर प्राप्त भएपछि बालबालिकाको उद्धार गरिएको हो । कालीकोटका १३ जना, हुम्लाका ४ तथा डोल्पा र बाँकेका १/१ जना गरी १४ बालक र ५ बालिकाको उद्दार गरिएको छ । उद्दार गरिएका बालबालिकालाई अल्पकालीन संरक्षण केन्द्रमा राखी पारिवारिक पुनर्मिलनका लागि  लेखाजोखा गर्ने काम भइरहेको छ ।

0 Comments

Leave your comments

Make sure you enter the(*)required information where indicate.HTML code is not allowed

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: