तथ्यांक

काठमाडौं जिल्लामा बालबालिकासँग सम्बन्धित केही तथ्याङ्कहरु

सूचक

स्थिति

स्रोत

 मानव विकास सूचकांक HDI

०.६३२

नेपाल ह्युमन डेभलपमेन्ट रिर्पोट, २०१६  राष्ट्रिय योजना आयोग

विद्यालय संख्या (वटा)

१३६५

फ्लास १ प्रतिवेदन, २०७३, शिक्षा विभाग

धार्मिक विद्यालयको संख्या (वटा)

ˆफ्लास १ प्रतिवेदन, २०७३, शिक्षा विभाग

प्राथमिक तहको खुद भर्नादर (प्रतिशत)

९२

ˆफ्लास १ प्रतिवेदन, २०७३, शिक्षा विभाग

प्राथमिक तहमा कक्षा दोहो¥याउने दर (प्रतिशत)

२.७

ˆफ्लास १ प्रतिवेदन, २०७३, शिक्षा विभाग

प्राथमिक तहमा विद्यालय छोड्ने दर (प्रतिशत)

२.९

ˆफ्लास १ प्रतिवेदन, २०७३, शिक्षा विभाग

यस आ.व.को प्रथम आठ महिना सम्म विभिन्न सञ्चार माध्यममा प्रकाशित बालबालिका विरुद्धका 
घटनाहरुको संख्या (वटा) 

 

१९

केन्द्रीय बालकल्याण समिति, २०७४

यस आ.व.को प्रथम आठ महिना सम्म विभिन्न 
सञ्चार माध्यममा प्रकाशित बलात्कारका
घटनाहरुको संख्या (वटा)

 

१२

केन्द्रीय बालकल्याण समिति, २०७४

२०७४ चैत मसान्तसम्म जगन्नाथदेवल कारागारमा बाबुआमासँग आश्रित बालबालिका (जना)

कारागार व्यवस्थापन विभाग, २०७४

Download View details