घटना, सूचना र समाचार

चाइल्ड केयर बालगृह संस्थामा आश्रीत बालिकाहरूको उद्धार

कपनस्थित चाइल्ड केयर बालगृह संस्थामा आश्रीत बालिकाको विषयमा राष्ट्रिय बाल अधिकार परिषद्ले मिति २०७७/०४/१८ गते आइतबार देखि नै नेपाल प्रहरीसँग  समन्वय गरी आवश्यक कारवाही प्रक्रिया अगाडी बढाएकोमा मिति २०७७/०४/२१ गते उक्त संस्थामा आश्रीत अन्य बालबालिकाको संरक्षण र कानून विपरित कार्य गर्ने संस्था सञ्चालकको विरूद्धमा कारवाही अगाडी बढाएको छ ।  यस घटनासँग सम्बन्धित अपराध अनुसन्धान कार्य नेपाल प्रहरीले गरिरहेको छ । यसैगरी त्यस बालगृहमा रहेका सबै बालिकाहरूको उद्धार गरी संरक्षण तथा व्यवस्थापन गरिएको छ । 

0 Comments

Leave your comments

Make sure you enter the(*)required information where indicate.HTML code is not allowed