तथ्यांक

भुटानी शरणार्थी बालबालिकाको संख्या

आ.व. २०७३/०७४ मा बालक १ हजार ७ सय ६९ र बालिका १ हजार ६ सय ६७ गरी जम्मा ३ हजार ४ सय ३६ जना बालबालिका रहेको पाइएको छ । यसबाट एक वर्षभित्र २ हजार ७ सय ५६ बालबालिका घटेको देखिन्छ । यस वर्ष भुटानी शरणार्थीहरुमध्ये ३४३६ जना बालबालिका रहेको देखिन्छन् ।

                                                           भुटानी शरणार्थी बालबालिकाको संख्या

शिविरको नाम

 ०–४

५–११

१२–१७

जम्मा

बालिका

बालक

जम्मा

बालिका

बालक

जम्मा

बालिका

बालक

जम्मा

बेलडाँगी

३२२

३४१

६६३

५२९

५९९

११२८

४६६

४७८

९४४

२७३५

शनिश्चरे

९७

१०१

१९८

१३८

१४४

२८२

११२

१०३

२१५

६९५

शिविर बाहिर

जम्मा

४१९

४४३

८६२

६६८

७४३

१४११

५८०

५८३

११६३

३४३६

 

Download View details